logo

सरीसवा नदीलाई प्रदुषण मुक्त बनाउन दुई दिने धर्नाको घोषणा

 इसीमाना सम्वाददाता     २०७८ फागुन १५ गते ०८: ३० मा प्रकाशित     431   पटक पढिएको

सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियानले निरन्तरता दिदै दबाव मुलक अभियान्ताहरुले दुई दिने धर्नाको घोषणा गरेका छन ।


अभियान लाइ निरन्तरता दिदै सम्बन्घित निकायहरु माथी दबाव पार्ने उदेश्यका साथ यही मिति २२ गते आइतवार र २३ गते सोमवार गरी लगातार दुई दिन घण्टाघरमा धर्ना वस्ने सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियानका अभियनताहरुको आज बसेको बैठकले निणर्य गरेको संयोजक तथा अधिवक्ता सुरेन्द्र कुर्मीले बताएका छन ।


सरीसवा नदी सबैको साँझ सम्पती रहेकोले सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियान सफल पार्न सम्पुणर् नगरवासीको उपस्थितीका लागी अनुरोध गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.