logo

बलात्कार आरोपी गद्धी फरार ,पीडितद्वारा संघ संस्थालाई सहयोग गर्न अपिल

 इसीमाना सम्वाददता     २०७९ असार १४ गते ०९: २२ मा प्रकाशित     775   पटक पढिएको

१० वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेका पटेर्वा सुगौली गाउँपालिका वडा नं १ गदीयानी टोलका ५० वर्षिय जादु राउत गद्धी फरार भएका छन ।


उनले १० वर्षिया बालिकालाई गाउँ नजिकको जंगलमा लगेर बलात्कार गरेको पीडित बालिकाको आमाले बताइन । असार १३ गते दिउसो उनले बालिकालाई जंगलमा लगेर बलात्कार गरेको उनले बताइन । बालिकाकी आमाले पीडिकलाई समाते पनि उनका आफन्तहरु मिलेर भगाएको उनले आरोप लगाइन ।

 

आफनो घाँटीमा चोट लागेको उनले बताइन । ४८ वर्षिया ती महिलाले असार १४ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी छिन । प्डिित बालिकाको स्वास्थ्य परिक्षण आजै बीरगंजको नारायणी अस्पतालमा भएको पर्साको डिएसपी प्रहलाद कार्कीले जानकारी दिए । प्रहरीले उजरी परेको जनाएको छ ।


प्रतिवादी गद्धीका तीन छोरा १ छोरी र नाती नातिना समेत छन । गद्धीले जंगलमै घटनाका बारेमा कसैलाई नभन्न पैसाको प्रलोभन समेत देखाए । प्रलोभनले नमाने पछिm डर धम्की देखाएको बालिकाको आमाले बताइन ।


बालिकाकाल आमाले प्रतिवादीलाई गिरफ्तार गरि कारवाही गर्न माँग गरिन । निर्धा मान्छेले न्याय पाउन कठिन भएको भन्दै उनले सहयोग गर्न अधिकारवादी संघ संस्थालाई गुहारेकी छिन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.