logo

लुट मच्चाउनेहरुलाई कारवाही गरेर उपभोक्तालाई सरकार भएको अनुभूती दिलाउन मंचको अपिल

      4/27/2020 गते 00 00 मा प्रकाशित     1261   पटक पढिएको

बीरगंज १५ बैशाख । 

उपभोक्ता हित संरक्षण मंच प्रदेश २ ले उपभोक्तालाई लुटने प्रवृति देखिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 

मंचको आज सोमवार भएको भर्चुअल बैठक पछि अध्यक्ष के.सी.लामिछानेले जारी गर्नु भएको प्रेस नोटमा संकटको यो घडीमा उपभोक्ता लुट्ने प्रवृति कतिपय ठाउमा देखा परेको भन्दै चिन्ता समेत ब्यक्त गरिएको छ । 

बीरगंज पथलैया औधोगिक करिडरका खाद्य उधोगका संचालकको गिरफ्तारी,कलैया उपमहानगरपालिकाका प्रमुख सहित केही जनप्रतिनिधि र ब्यवसायीको गिर्फतारीले उपभोक्तालाई कति सम्म लुटन खोजिको कुरा प्रष्ट भएको उल्लेख छ ।

 

 ब्यवसायीहरुको पेशागत हितकालागि बनेको ब्यपारीको संघले राज्यको उपस्थितिलाई चुनौती दिदै खाद्य समाग्रीको मूल्य तोक्ने र खुल्लम खुला कालो बजारी गर्ने काम भइरहेको छ । राहत बितरणमा समेत दलीय आग्रहका कारण वास्तविक ब्यक्तिहरु बन्चित भएका र त्यसैकालागि झडप समेत भएका घटनाहरु सार्वजनीक भएको प्रति उपभोक्ता हित संरक्षण मंच प्रदेश २ को गम्भिर ध्यानाकर्षण भएको प्रेस नोटमा उल्लेख छ । 

 


मंचले कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न  चिकित्सक स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र संचार जगत पहिलो पंक्तिमा रहेर  लडाईको मोर्चा सम्हालिरहनु भएको भन्दै  उहाँहरुको  योगदानप्रति  उच्च सम्मान  प्रकट गरेको छ । 

मंचले कोरोना बिरुद्धको लकडाउनलाई सफल बनाउन नागरिक दायित्व महत्पूर्ण रहेको स्मरण गर्दै अनेकौ कठिनाईका बाबजुद यसलाई पालना गर्न सम्पूर्ण उपभोक्तालाई हार्दिक अपिल गर्दछौ  भनेको छ । 

 


मंचले मानव समुदायमाथि आइपरेको बैश्विक महामारीमा कालो बजारी र लुट मच्चाउने अनुचित क्रियाकलापमा संलग्नहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न र प्रदेशमा सरकार र स्थीय सरकार भएको अनुभूती गराउन प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउदछौ भनिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.