logo

आइसोलेशनमा रहेकाहरुकालागि इम्युनिटी पावर बढाउने सामाग्री प्रदान

      5/19/2020 गते 00 00 मा प्रकाशित     1078   पटक पढिएको

कोरोना भाइरसबाट  संक्रमीत भई बीरगंजका बिभिन्न आइसोलेशन वार्डमा उपचारकालागि भर्ना भएकाहरुलाई रोग प्रतिरोधी क्षमता बढाउने खाद्य सामाग्री उपलब्ध गराइएको छ ।

 

बीरगंजको  नारायणी अस्पताल तथा सिद्धार्थ स्कूलको आइसोलेशन वार्डमा भर्ना भएकाहरुलाई यो सामाग्री उपलब्ध गराइएको हो । आइसोलेशनमा भर्ना भएका ९० जनालाई  दश दिन सम्म पुग्ने गरि  इम्युनिटी पॉवर बढ़ाउन खाद्य सामाग्री ब्यवस्था गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले  जानकारी दिनु भयो ।

 

 सामान हरु भोर नामक संस्थाको पूर्ण आर्थिक सहयोगमा पप्त भएको  सामाजिक अभियन्ता प्रकाश थारुले बताउनु भयो । सामाग्रीहरु अभियान्ता प्रकाश थारु र बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले नारायणी अस्पतालका  मेडिकल सुप्रिटेंण्डेण्ट  डॉ. मदन प्रसाद उपाध्याय  हस्तान्तरण गर्नु भएको छ ।

 

खाद्य समाग्रीमा प्रति ब्यक्तिालाई आधा किलाको च्वानप्राश ,२ किलो सातु,३ पिस कागती,२ सय ५० ग्राम  काजू, किसमिस, छोकड़ा, पिस्टा ,बादाम , त्रिफलाचूर्ण  ,अश्वगंधाचूर्ण   ५० ग्राम ५०ग्राम ,अमृत चिया 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.