logo

समाजसेवी गुप्ताले तीन सय परिवारलाई राहत सामाग्री दिने

      5/24/2020 गते 00 00 मा प्रकाशित     1648   पटक पढिएको

बीरगंज महानगर पालिका वडा न.१० घडिअर्वा निवासी समाजसेबी अजय कुमार गुप्ताले कोरोनाको महामारीमा गरिब , अति बिपिन्न समुदाय र दैनिक ज्यालादारी गर्नेहरुलाई तेश्रो चरणको राहत बितरण गर्ने तयारी गर्नु भएको छ । 


दैनीक ज्याला गरेर जीवीकोपार्जन गर्ने ३ सय घर पविारलाई आफनो खर्चमा राहत बितरण गर्ने तयारी गरेको उहाँले बताउनु भयो । 

राहत सामाग्रीमा प्रत्येक घरपरिवारलाई चामल १० केजी , दाल  १ केजि , चिउरा  १ केजि , नुन  १ केजि, आलु  १ केजि, तेल १ लिटर , चाउचाउ  १ पाकेट तथा हरियो तरकारीमा बोडी  १ केजि, घिरौला १ केजि, भिन्डी  १ केजि, र करेला आधाकिलो रहेको छ ।समाजसेबी गुप्ताले यस अघि पनि पहिलो  र दोश्रो चरणमा ५/५ सय 
 घरपरिवारलाई  खाद्यान्न सामाग्री बितरण गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.