logo

पर्सा प्रहरी बिरुद्ध पत्रकार महासंघद्वारा थप आन्दोलनको घोषणा

      6/1/2020 गते 00 00 मा प्रकाशित     945   पटक पढिएको

पर्सा प्रहरी बिरुद्ध नेपाल पत्रकार महासङ्घ, पर्साले आन्दोलनका  थप कार्यक्रम सार्वजनीक गरेको छ । महासंघको सोमवार बसेको बैठकले प्रहरीविरुद्धको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेसंगै आन्दोलनका कार्यक्रम पनि सार्वजनीक गरेको कार्यवाहक अध्यक्ष अनुप तिवारीले बताउनु भयो । 

 


    महासङ्घको सभाहलमा बसेको बैठकले पत्रकार तिवारी यादवसँग भएको दूब्यर्वहारको घटनामा दोषी प्रहरीलाई कारबाही माँगलाइृ महासंघले पून दोहर्याएको छ ।

 


    बैठकले एक सातासम्म प्रहरीविरुद्ध सञ्चारमाध्यमद्वारा प्लेकार्ड प्रदर्शन गर्ने र यसक्रममा जेठ २० र २१ गते ‘पत्रकारसँग दूब्यर्वहार गर्ने प्रहरीलाई कारबाई गर’, २२ र २३ गते ‘लकडाउनको नाममा प्रहरी दमन बन्द गर’, २४ र २५ गते ‘प्रहरी मेरो साथी नारामा मात्र हैन व्यवहारमा पनि लागू गर’, त्यसैगरी २६ गते हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.