logo

गोठमा बाघ पस्यो ,छ वटा बाख्रा भैसीको एउटा पाडा मार्यो ,स्थनीय त्रसीत

 इसीमाना सम्वाददाता     २०७९ चैत ७ गते ०१: ०८ मा प्रकाशित     339   पटक पढिएको

 वीरगंज/ गएराती पर्सा राष्ट्रिय निकुञ्ज बाट निस्कीएको पाटे बाघले ठोरीको घ्याङडाडाका स्थानीय मिकमर लामाको गोठमा पसी बाख्रा र भैसीको पाडा मारेको छ ।

 

गएराती करीब राती १२.१० बजेको समयमा पाटे बाघ गोठमा पसि छ वटा बाख्रा भैसीको एउटा पाडा मारेको स्थानीय बुद्ध पाख्रीनले जानकारी दिए ।


घट्ना थाहा पाए लगतै स्थानीयबासीले पर्सा राष्ट्रिय निकुञ्जका आर्मीलाई खबर गरेका थिए ।

 

लामो प्रयास पछि उक्त बाघलाई स्थानीयबासी,निकुञ्जका कर्मचारी र आर्मीको संयुक्त टोलीले आज बिहान ४ बजेको समयमा पर्सा राष्ट्रिय निकुञ्ज तर्फ धपाउन सफल भएका छन् ।

 

बाघको आक्रमणबाट लामालाई करीब १ लाख भन्दा धेरै क्षति पुगेको छ । बाघ फेरि गाउ पस्ने डरले घ्याङडाँडाका स्थानीय बासी त्रसित भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.