logo

रेडियो बीरगंजको वार्षिकोत्सव अवसरमा रक्तादान कार्यक्रम सम्पन्न २४ महिला सहित २ सय ४५ जनाले गरे रक्तदान

 इसीमाना सम्वाददाता     २०८० मंसिर २३ गते ०८: ०० मा प्रकाशित     166   पटक पढिएको

बीरगंज । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २१ वर्ष पुरा गरेको अवसरमार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवारसम्पन्न भएको रक्तदान कार्यक्रममा २४ महिला सहित २ सय ४५ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताए ।


नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंह, पूर्वमन्त्री कलावती पासवान, वीरगंज उद्योग वाणिज्य संघ उपाध्यक्ष मनोज दास, सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल, नेपाल शिक्षक संघ वाराकी उपाध्यक्ष अनिला चौधरी, सुजाता उप्रेती, नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कुमार झा, तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता, द्वारिका उपाध्याय, तरुण दल वाराका अध्यक्ष सुनिल पटेल, हरेन्द्र यादव लगायतले रक्तदान गरेका थिए ।

 

सो अवसरमा रेडियो वीरगंजका रामप्रवेश चौधरी, अफरोज अर्पण, महेश कठायत, ओम मिश्र, निशान्त चौधरी, अखिल पटेल, प्रेम पटेल, ओमप्रकाश पाण्डेले रक्तदान गरेका थिए ।

 

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जनतालाई सूचना, मनोरञ्जनसँग सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत रेडियो वीरगंजको महत्वपूर्ण योगदान रहेको बताए ।

 

समाज परिवर्तनको दिशामा रेडियोको भूमिका अझ महत्वपूर्ण बन्ने अपेक्षा आफूले लिएको उनले बताए । रक्तदान कार्यक्रममा विशेष गरी नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति एवं युवा नेता लोकेश सिंह, जसपाका युवा नेता ईश्वर यादव, पन्नालाल लगायतको विशेष भूमिका रहेको थियो ।


बारा कांग्रेसका क्षेत्रिय सभापति लोकेस सिंह १ सय भन्दा बढी मोटर साईकलमा बाराका विभिन्नग्रामिण क्षेत्रबाट युवा तथा युवतीहरुलाई रक्तदान गर्नका लागि ¥याली सहित लिएर रेडियो परिसरमा आएका थिए ।

 

कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका वाणिज्य दुत देवी सहाय मिना, तरुण कुमार, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अजय चौरसिया, प्रदेश सभा सदस्य श्याम पटेल, प्रदेश सभाका पूर्व सदस्य राजेश्वर साह तेली, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, वाराका प्रहरी उपरीक्षक सुरेश काफ्ले, पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य, सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रकी सयोजक मधु राणा, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, तेली कल्याण समाजका केन्द्रिय अध्यक्ष विश्वनाथ साह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, जिल्ला अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय महासचिव राम कुमार एलन, मानव सेवा आश्रमका प्रदेश संयोजक देवेश गुप्ता, सामाजिक अभियान्ता प्रकाश थारु, जनमत पार्टी पर्साका ओम प्रकाश सर्राफ, मुकेश द्विवेदी, लोसपाका केन्द्रिय सदस्य निजामोद्दिन समानी, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष मनोज चौधरी, राजन श्रीवास्तव, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, ग्रिन सिटी सामुदायिक केन्द्रका जय प्रकाश खेतान, लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहको अध्यक्षतामा भएको थियो ।


कस कसले गरे रक्तदान ?


मनमोहन पटेल, दीपेन्द्र प्रजापति, चर्मेन्द्र प्रसाद साह, मुस्तुजा आलम, अमरलाल साह, दीपक साह कानु, अनिल प्रसाद कुर्मी, विरेन्द्र कुशवाहा, विजय यादव, हरिबहादुर थापा, विजयकुमार मण्डल, धरेन्द्र साह तेली, रामेश्वर यादव, अक्षय कुमार यादव, सलोनी पटेल, अर्जुन मल्लिक, राजेश कुशवाहा, सुजित कुमार, उमेश चौधरी, विजय मोहन प्रसाद साह, सुरेन्द्र प्रसाद भैया, उमा क्षेत्री, किरणबहादुर क्षेत्री, रामु चौधरी, संजय कुमार, डा.सृति लखतिया, निरज कुमार यादव, अलिमहम्द मियाँ, शकुन्तला कुमारी दास, धनराज चौधरी, हरिशंकर कुमार साह, छोटेलाल साह, रिलेश कुमार चौरसिया, विशाल साह, नवलकिशोर पटेल, संजीव मानन्धर, बालकृष्ण श्रेष्ठ, मुकेश कुमार पटेल, विकास कुमार कलवार, निरज कुमार ठाकुर, कृष्णा मुरारी, सुरज कुमार पटेल, विरेन्द्र कुमार कपाली, कुन्दन पटेल, वृजमोहन साह, हरिशंकर पटेल, कलावती पासवान, प्रदीप कुमार साह, धिरज सिंह, सुजिता उप्रेती, सेराफुल अंसारी, अनिला चौधरी, दीपक साह कानु, सलामुदिन मंसुरी, राजेश दास, सदीप सरार्फ, मुन्नाकुमार साह, हरिशंकर साह, श्यामबाबु साह, महेश साह, मुकेश कुमार यादव, रुपनारायण महतो, परमानन्द पटेल, गोबर्धन चौधरी, सन्तोषकुमार भुजेल, प्रशन्न अधिकारी, सविन पाठक, संजय कुमार गिरी, भुलावन प्रसाद साह, महम्मद कलाम हवारी, कुन्दन कुमार दास, हरेराम गुप्ता, अवधेश शर्मा, राधा किशुन शर्मा, जयनाथ यादव, राजु शर्मा, जाकिर मियाँ अन्सारी, रामप्रसाद राउत कुर्मी, लालबाबु कुशवाहा, सुरज साह कानु, रुपेश यादव, कृष्णकुमार सरार्फ, दीपेश यादव, आनन्द यादव, अखिलेश चौधरी, राजन उपाध्याय, राजेन्द्र भट्टराई, सुनिल कुमार यादव, रामाषिस राउत, जयकुमार मण्डल, सोनुकुमार पटेल, चुकप्रसाद चौरसिया, शिवलाल महतो नुनिया, विकास कुमार, रामविद्यादेवी चौधरी, प्रमोद कुमार कुशवाहा, समोदिन अंसारी, उदय चौधरी, संतोष चौधरी, राजनबाबु गिरी, अमित कुमार गुप्ता, किसान रौनियार, जितेन्द्र सरार्फ, अखिलेश कुमार यादव, विशाल प्रसाद सरार्फ, चन्द्रिका प्रसाद हसमुख, रोशन लामा, प्रदीप चौहान, रुपेश साह, कृष्ण साह गोढ, विक्रम डंगोल, सन्तोष मानन्धर, टेकबहादुर विक, मनोज चौधरी, प्रमोद चौधरी, सन्दीप साह तेली, मोहन दास, गणबहादुर गुरुङ, राजकुमार दास, विन्दा प्रसाद यादव, रामप्रवेश मण्डल, लक्षमी श्रेष्ठ, विवेक पन्त, नारायण क्षेत्री, मेवालाल कुमार चौरसिया, कृष्ण प्रसाद चौरसिया, रोशन अधिकारी, रिवाज अधिकारी, सन्दीप राज क्षेत्री, उज्ज्वल उपाध्याय, शिवचरण दास, प्रभु साह, रामबाबु प्रासद पटेल, अवधेश प्रसाद साह, श्यामबाबु साह, राहुल साह तेली, मुन्नी देवी श्रीवास्तव, दीपेन्द्र प्रसाद साह, रामाकन्त चौधरी, दीनेश मोक्तान, राजनकुमार सिंह, रमिला थापा मगर, राजन कुमार ठाकुर, आकृति यादव, अस्मिता यादव, मनोजा यादव, श्याम प्रसाद महतो, देवेन्ति साह, गीता पौडेल, रामाशंकर पटेल, अनिल साह तेली, श्यामशुन्दर साह तेली, ओमबाबु साह कानु, सुदामा देवी, मुकेश ठाकुर, दामोदर चौधरी, गौरीशंकर मण्डल, मनोज कुमार दास, तेजेन्द्र घर्तिमगर, लिना मिश्रा, पवनकुमार मिश्रा, रोकेश कुमार , विधान तामाङ, आकाश गुप्ता, पन्नालाल पटेल, विखारी महतो धानुक, रिंकु कुमारी मण्डल, सुनिल कुमार चौधरी, नन्दलाल बैठा, परमानन्द शर्मा, वृजेश पटेल, अजय पण्डित, गुडु कुमार, केनिया साह तेली, विजेन्द्र प्रसाद , बाबुकाजी लो, चिरन्जीवि चौधरी, पिंकी पाण्डे, कृष्ण प्रसाद, कोमल साह, रंजु देवी, रवि चाचान, दीपक कुमार गुप्ता, विरेन्द्र महतो कोइरी, दीपेन्द्र साह रौनियार , अशोक मण्डल, रन्जित कुमार सहनी, ज्ञानेश्वर मण्डल, रुपनारायण सिंह, रेखा तिवारी, दीपेन्द्र साह, राजवति पासवान, कुशुम कुमारी, जितेन्द्र हजरा, दीपेन्द्र ओझैया, सिकेन्द्र प्रसाद यादव, सन्नी आजाद, विन्दा कुमार कुशवाहा, गणेश पटेल, नवलकिशोर साह, आकाश कुमार साह, दिपेश कुमार यादव, विवेक प्रसाद साह, विक्की शरफी, हृदेश साह, शैलेन्द्र चौधरी, राज कुमार थारु, प्रितम्बर चौधरी, जोगीन्द्र थारु, भरत कुमार दास, छनु थारु, बलराम प्रसाद दास, अस्मिता चौधरी, विनोद पंजियार, राजेन्द्र सोनी, सलिम देवन, अनिल श्रेष्ठ, दिपक कुमार चौधरी, शिवलाल धामी थारु, अनिश अन्सारी लगायतले रक्तदान गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.