logo

खैरो हिरोइन सहित परवानीपुरकी खातुन र निचुटाका मुखिया पक्राउ

 इसीमाना सम्वाददाता     २०८० माघ २६ गते ०८: ३२ मा प्रकाशित     275   पटक पढिएको

बीरगंज । लागु औषध खैरो हिरोइन सहित प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।

 

प्रहरीले १ सय ५ ग्राम खैरो हिरोइन सहित बीरगंज महानगरपालिकाको वडा नं २१ परवानीपुरका ३० वर्षिय फुलसन खातुन र पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ५ निचुटा निवासी वर्ष २० को पुलेमन मुखियालाई २ ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको हो ।

 


मुखियाको घरमा लागु औषधको बिक्री बितरण भइरहेको सूचना पाएपछि प्रहरीले रितपूर्वक छापामारी गरेको थियो ।


खातुनलाई भने प्रहरीले सार्वजनीक बस चेकजाँचको क्रममा परवानीपुरबाट उनलाई पक्रेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिmत्रम थापाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.