Toggle navigation
मुख्य खबर
राजनीति
आर्थिक
मनोरञ्जन
तस्वीर कुना
दृष्टिकोण
ईसीमाना सम्वाद
आधा आकाश
सीमापारी/अन्तराष्ट्रिय
अन्य
समाज
खेलकुद
विज्ञान र प्रविधि
स्वास्थ्य
नागरिकताकाण्डमा आरोपित अग्रवाल पक्राउ
ईसिमाना सम्वाददाता
२०८१ सावन १६ गते ०२: ३५ मा प्रकाशित
547 पटक पढिएको
विबरण ढांटेर नेपाली नागरिकता लिएका ब्यपारि निरन्जन अग्रवाललाई पर्सा प्रहरिले पक्राउ गरेकाे छ।
अग्रवाल बिरुद्व २०७६/१२/१४ मा सरकारी वकिलको कार्यालय पर्साले किर्ते नागरिता र सवारी चालक अनुमतिपत्र सम्बन्धि कसुरमा अभियाेजन गरेकाे थियाे ।
अग्रवालले जन्मको आधार देखाई २०६३/११/१८ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएका थिए।
नागरिकता लिनु भन्दा अगाडि २०५१ साल उनले सवारी चालक अनुमतिपत्र लिंदा आफुलाई भारतीय उल्लेख गरेका थिए।
नरेश ठाकुरले दिएको उजुरीको आधारमा निरन्जनलाई सम्पूर्ण कानुनी प्रक्रिया पुर्याएर गिरफ्तार गरेको पर्सा प्रहरीले जनाएको छ ।
STF आदर्शनगरको टोलिले उनको ठाकुरराम क्याम्पस नीर रहेको चकलेट कारखानाबाट पक्राउ गरेकाहुन ।
अग्रवाल , भारतको राजस्थान सरदार सहर ( चुल ) निवासी हुन ।
विगतको समयमा अग्रवाल पिंकी सुपारीको नामले प्रख्यात भएका ब्याक्ती हुन ।
तपाईं हामीसंग
फेसबुक
र
ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ठगीको आरोपमा लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ
ठगीको आरोपमा लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ
श्री सिद्धी टेक्स्टाइललाई १ लाख २० हजार रुपैयाँ जरिवाना
महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला, अनुसन्धानकालागि कुकुर पनि परिचालन
लेनदेन मुद्धामा बीरगंजका उधोगी जाटिया पक्राउ
अवैध रूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय काठमाण्डौबाट पक्राउ
चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक साह र बारा बाट अन्य दुई जना पक्राउ
सर्लाहीको बलराका दुई परिवारलाई राहत रकम हस्तान्तरण
महोत्तरीका उखु किसानलाई राज्यको दशैं उपहार,अनुदान रकमले ल्यायो बहार
‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक
श्रद्धालु भक्तजनकालागि ओम बिनायक ट्राभल्सको सौगात,मन्दीर सम्म निशुल्क बस सेवा
सप्तकोशी क्षेत्रमा पर्यटककालागि गन्तब्य केन्द्र बनाउने मन्त्री लेखीको अभियान, नीति आयोगलाई लगे फिल्डमै
सीमापारी/अन्तराष्ट्रिय
अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’
वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा कम्युनिष्ट नेता दिसानायके बिजय
दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त
दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको निधन
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।
आधा आकाश
इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट थापा सम्मानित
प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल
आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ
दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन
महिलाहरुको अधिकारको पक्ष नेपाल दक्षीण एशियामै अगाडि
हाफ म्याराथनमा महतो प्रथम
समाज
महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला, अनुसन्धानकालागि कुकुर पनि परिचालन
बर्दिबास । महोत्तरीमा अनुहार जलाएर चिन्न नसकिने अवस्थामा एक महिलाको शव बरामद भएको छ । महिलाको उमेर अन्दाजी २५÷२६ रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
लेनदेन मुद्धामा बीरगंजका उधोगी जाटिया पक्राउ
वीरगन्ज। अदालतको आदेश कार्यान्वयनकालागि प्रहरीले वीरगंजका उद्योगी प्रेमकुमार जाटियालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध रूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय काठमाण्डौबाट पक्राउ
चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक साह र बारा बाट अन्य दुई जना पक्राउ
सर्लाहीको बलराका दुई परिवारलाई राहत रकम हस्तान्तरण
खेलकुद
क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल
बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता
बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
राष्ट्रिय फोटो पत्रकारिता दिवस , मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोली विजयी
छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित
एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने
तपाईको प्रतिक्रिया