logo

लागु औषध गाँजासहित चार जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ पौष २४ गते ०८: ११ मा प्रकाशित     44   पटक पढिएको

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले ५१ किलोग्राम लागु औषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा गरिएको अप्रेसनमा प्रहरीको टोलीले बीरगन्ज महानगरपालिकाको वडा नम्बर– २० हरपतगञ्जबाट उनीहरुलाई पक्राउ गरेको हो ।

 उनका अनुसार प्रहरीले गाँजा तस्करी भइरहेको सूचना आएको थियो, त्यही पच्छ्याउँदै जाँदा उक्त गाँजा बरामद भएको हो ।

पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाई नगरपालिका–१ बिश्रामपुरका पारस यादव, मैनादिन मियाँ, बहुदरमाई–७ तिनटोलियाका अकवर मियाँ र बहुदरमाई–७ छपकैयाका शिव महतो रहेका छन् ।

 बरामद गाँजासहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

अनलाइन पोर्टललाई कारवाही गर्न प्रेस काउन्सिललाई बाटो खुल्यो

काठमाडौँ । उच्च अदालत पाटनले तथ्य र आधारबिना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरिदिएको छ ।

बाक्लो हुस्सु र शितलहर बढेपछि बीरगंज र जीतपुरका बिद्यालयमा बिदा

बीरगंज । बर्षे बिदाबाट कट्टा हुनेगरि बीरगंज महानगरपालिका र जीतपुर सीमरा उपमहानगरपालिकाले बिद्यालयहरुमा बिदा दिएका छन ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.