logo

बीरगंज महानगर प्रमुख सरावगीद्वारा मानव सेवा आश्रममार्फत सेवामा सर्मिपतहरुको उच्च प्रशंसा 

      7/10/2021 गते 00 00 मा प्रकाशित     779   पटक पढिएको

वीरगन्ज महानगरपाकिलाकाका प्रमुख बिजय कुमार सरावगीले मानव सेवा नै सबैभन्दा जीवनको उत्कृष्ट सेवा भएको बताउनु भएको छ ।

 

मकवानपुरको हेटौंडामा रहेको मानव सेवा आश्रमको केन्द्रीय कार्यालयको शनिबार स्थलगत अवलोकन भ्रमण गर्दै महानगर प्रमुख सरावगीले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएकोले मानव सेवामा समर्पित सेवकहरुको उच्च प्रशंसा गर्नुभयो । उहाँले  मानव सेवा आश्रममा रहेका आश्रितहरुसँग पनि भलाकुसारी गर्नुभयो ।

 

 

वीरगंज माहानगरपालिकाले मानव सेवा आश्रम वीरगन्जलाई भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको भवन निर्माणका लागि आवश्यक आर्थिक सहयोग जुटाउन पनि पहल गर्ने विषयमा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीसँग छलफल गर्नुभएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.