logo

मधेशका संचारमन्त्री लेखीको मनपरीतन्त्रले पार्टी नै आजीत, सरकारबाट फिर्ता बोलाउने चेतावनी

वीरगंज । मधेश सरकारमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने गृह कानून तथा संचारमन्त्री राजकुमार लेखी पार्टी भित्रै निकै आलोचित बन्न पुगेका छन । उनको कार्यसम्पादन शैली प्रति पार्टी नेताहरुले गम्भिर आलोचना गरेका छन । पार्टीको अस्तित्वलाई अस्वीकार गर्दै एक पछि अर्को काम गरेपछि लेख पार्टीको “रडार”मा परेका हुन ।

२०८२ जेठ १६

कृष्ण सेन स्मृति सम्मान पत्रकार देवकोटालाई

वीरगन्ज । जनपक्षीय पत्रकारिताका योद्धा कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

२०८२ जेठ १५

स्रोत नखुलेको ६ लाख सहित बारा बिश्रामपुरका गुप्ता पक्राउ

वीरगंज । सशस्त्र प्रहरीबल पर्साले बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३, बरैनिया निवासी करिब ४० वर्षीय वीरेन्द्र प्रसाद गुप्तालाई ६ लाख नेपाली रुपैया सहित पक्राउ गरेको छ ।

२०८२ जेठ १५

गणतन्त्र दिवसमा एमाले महानगरले अस्पतालका बिरामीलाई भेटने

वीरगंज । गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले वीरगंज महानगरकमिटीले नारायणी अस्पतालका बिरामीसंग भेटघाट गर्ने कार्यक्रम तय गरेको छ ।

२०८२ जेठ १४

जंगली हात्तीको आक्रमणबाट मनहरीका भूलनको ज्यान गयो

वीरगंज । जंगली हात्तीको आक्रमणबाट पर्सामा मकवानपुर मनहरी गाँउपालिका वडा नम्बर २ बस्ने श्याम बहादुर भुलनको मृत्यु भएको छ ।

२०८२ जेठ १४

बलात्कारको अभियोगमा यादव र पासवान  पक्राउ

वीरगञ्ज । बलात्कारको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादव पक्राउ परेका छन ।

२०८२ जेठ १४

तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी

इटहरी ।  बिराटनगर इटहरी औधोगिक कोरिडोरमा रहेको  तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ ।

२०८२ जेठ १४

पर्साका राजनीतिक दलमा सृजनात्मकताको अभाव,झारा टार्दै गणतन्त्र दिवसमा दीपावली गर्ने सर्वसम्मत निर्णय

वीरगंज । गणतन्त्र दिवसको अवसरमा पर्सामा दीपावली गर्ने निर्णय भएको छ ।

२०८२ जेठ १३

वीरगंजमा मुख्य नालाको सफाइ तीव्र, बिपद ब्यवस्थापनमा महानगरको चासो

वीरगंज ।  वीरगंज महानगरपालिकाले बिपद ब्यवस्थापनकोलागि पूर्व तयारीमा ध्यान दिएको छ । बर्खायाम शुरु हुनै लाग्दा वीरगंज महानगर भित्र रहेका ठुला तथा साना नालाहरुको सफाईलाई  महानगरले प्रथामिकतामा राखेर काम गरेको छ ।

२०८२ जेठ १३

सुख्खा बन्दरगाह भन्सार लक्ष्य अनुरुपको राजस्व संकलन गर्न असफल

वीरगंज । वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा चालु आर्थिक वर्षको १० मा संकलीत राजस्व लक्ष्य भन्दा कम रहेको छ ।

२०८२ जेठ १३

पर्सा जिल्लाको ठोरी क्षेत्रमा आज पुनः एकपटक सीमा विवाद चर्कियो

वीरगंज । पर्सा जिल्लाको ठोरी क्षेत्रमा आज पुनः एकपटक सीमा विवाद चर्किएको छ ।

२०८२ जेठ ११

२१ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन  प्रधान कार्यालयको आग्रह

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका २१ जना प्रहरी कर्मचारीलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको छ ।

२०८२ जेठ ११

अलौमा टिपरको ठक्करबाट घाइते भएका नगवाका सोनारको ज्यान गयो

वीरगन्ज । टिपरको ठक्करबाट वीरगन्ज  १६ नगवा टोल बस्ने २२ वर्षका छोटु साह सोनारको ज्यान गएको छ ।  अन्य एक जना घाइते भएका छन ।

२०८२ जेठ १०

तस्कर र तस्करी बारामा “सिफ्ट” युनिट कमाण्डर पनि बाँकी रहेनन

कलैया। बारा प्रहरी प्रमुख सन्तोष तामाङ आदर्श र इमान्दारीको राग अलाप्न निकै माहिर छन ।

२०८२ जेठ १०

सीमा क्षेत्रबाट हुने चोरी निकासीलाई नियन्त्रण गर्न गृहमन्त्री लेखकको सुरक्षा निकायलाई कडा निर्देशन

जनकपुरधाम ।  गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशको सीमा क्षेत्रबाट हुने चोरी निकासीलाई कडाईकासाथ नियन्त्रण गर्न मधेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन ।

२०८२ जेठ ९

वीरगंजमा बेकरी उद्योगको अनुगमन सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूको अनुगमन शुरु गरेको छ ।

२०८२ जेठ ९

पर्साका पटेर्वा सुगौली र जिराभवानी बिरुद्ध अख्तियारमा  शुून्य उजुरी

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षमा पर्साको पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकाको बिरुद्ध उजुरी परेको छैन । पर्साका अन्य स्थानीय तहका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  उजुरीको चाङ नै छ ।

२०८२ जेठ ९

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.