logo

कलस्टर स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

      12/16/2017 गते 00 00 मा प्रकाशित     1754   पटक पढिएको

वीरगंज,१ पौष ।
पर्सा जिल्लाको विभिन्न पाँच स्थानमा आज भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साद्वारा संचालित सम्भव शुन्य सहनशिलता लैंगिक हिंसा मुक्त विद्यालय कार्यक्रम अन्तर्गत विद्यालयहरुबीच कलस्टर स्तरीय भलिबल प्रतियोगिता आयोजना भएको हो । ने.रा.मा.वि सोलखपुर, ने.रा.आ.वि. बागवाना, ने.रा.मा.वि.निचुटा, जिल्ला उचांगल रामदेव कलवार मा.वि.पोखरिया र ने.रा.मा.वि. ओडारमा आयोजित प्रतियोगितामा ६(६ विद्यालयहरु सहभागि भएका थिए । 

सोलखपुरमा सम्पन्न खेलमा ने.रा.मा.वि सोलखपुर, निचुटामा सम्पन्न खेलमा बितो महतो मा.वि.जितपुर, बागवानामा सम्पन्न खेलमा ने.रा.आ.वि वागवाना, पोखरिया मा सम्पन्न खेलमा ने.रा.आ.वि.गर्दौल र ओडारमा सम्पन्न खेलमा ने.रा.मा.वि विजयवस्ती प्रथम भएको सुपरभाईजर रामप्रवेश प्रसाद यादवले जानकारी दिए  । 

विद्यालयका छात्रछात्रा सहभागी यस किसिमका खेलकुद कार्यक्रमले विद्यार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागीता बढाउने बिश्वास लिइएको छ । यस्ता प्रतियोगिताको कारण छात्रछात्रामा विद्यालय प्रति रुचि बढने र विद्यालय छाडने प्रवृतिमा कमी आउने बताइएको छ । प्रतियोगिताहरुले  छात्र(छात्रा बीचको विभेदमा कमी आउने कार्यक्रम संयोजक रामनारायण साहले बताए  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.