logo

डेडलिफट्ट एण्ड बेञ्चप्रेस प्रतियोगीतामा सर्राफ प्रथम

      2/24/2020 गते 00 00 मा प्रकाशित     1697   पटक पढिएको

बीरगंज १२ फाल्गुण । 
बीरगंज फिजिकल फिट्नेस सेन्टरको आयोजनामा फ्रि ओपेन डेडलिफट्ट एण्ड बेञ्चप्रेस प्रतियोगीता २०७६ बीरगंजको फिट्नेस कभडहलमा सम्पन्न भएको छ । प्रदेश नं.२ स्तरीय  प्रतिस्पर्धामा विभिन्न जिल्लाहरुबाट खेलाडीहरुद्धारा प्रतिस्पर्धा गरिएको थियो ।

 

प्रतिस्पर्धाको क्रममा बेञ्चप्रेस १ सय के.जी को तौल र डेडलिफट्ट २ सय के.जीको तौलमा पर्साका शिवम सर्राफ प्रथम भएका छन् । त्यसै गरी बेञ्जप्रेस १ सय के.जी र डेडलिफट्ट १ सय ७० के.जी द्वितीय भएका थिए ।

 

 बेञ्चप्रेस १ सय  केजी र डेडलिफट्ट १ सय ३० के.जीमा गौरी शंकर मल्लिकले तेश्रो स्थान हाँसील गरी प्रतिस्पर्धा जितेका थिए । यी विजेताहरु लाई फिजिकल फिट्नेस सेन्टरका अध्यक्ष विरेन्द्र विरविक्रम शाह र प्रशक्षिक सरोज श्रेष्ठले पुरुष्कार, कदर–पत्र र तक्मा लगाई जिन्सी समेत प्रदान गरीएको अध्यक्ष शाहले बताउनु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.