logo

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

      1/29/2021 गते 00 00 मा प्रकाशित     1729   पटक पढिएको

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।

 

शनिबार बिहान आदर्शनगर रंगशालामा हुने रनिङ शिल्डमा महानगरपालिका भित्रका सामुदायिक र निजी विद्यालयहरु गरी ५० वटा विद्यालयहरुको सहभागिता रहने आयोजनाका संयोजक एवं  महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।

 

प्रतियोगितमा विभिन्न १७ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने छ । भोलीको उदघाटन समारोहमा ज्याप्लिङ थ्रो र शटफुट खेलमा प्रतिस्पर्धा हुने कर्णले बताउनुभयो । भोलीबाट शुरु हुने प्रतियोगिता माघ २४ गते सम्पन्न हुनेछ । त्यसपछि फागुन १ गतेदेखि मेयर कप क्रिकेट र फागुन १५ गतेदेखि पूmटबल प्रतियोगिता हुने पनि संयोजक कर्णले जानकारी दिनुभयो ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.