logo

वीरगञ्जमा शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

      4/16/2017 गते 00 00 मा प्रकाशित     2432   पटक पढिएको


वीरगञ्ज, ३ बैशाख । वीरगञ्जको घण्टाघर देखि बसर्पाक जाने लिंकरोडमा अवस्थित मेरी स्टोप्स सेन्टर अगाडि भेटिएको शंकास्पद झोलामा रहेको सिलिण्डर नेपाली सेनाले निष्क्रिय पारेको छ । वेवारिसे झोलामा “सि आर ओआइ इ एन” लेखिएको ग्याँस सिलिण्डरलाई नेपाली सेनाको टोलीले निस्कृय पारेको हो ।


बेवारिसे अवस्थामा कालो रंगको झोला भेटिएपछि झोला भित्र बम रहेको आशंकामा बिहान ११ बजेदेखि त्यस क्षेत्रको जनजीवन आतंकित बनेको थियो । झोला भेटिएको स्थानलाइ प्रहरीले नियन्त्रणमा लिएर लिंक रोडमा यात्रु र सवारीसधानको आवागमनमा रोक लगाएको थियो । नेपाली सेनाको बरखगणबाट आएको सेनाको बम डिस्पोजल टोलीले झोला माथि विस्फोटक पदार्थ राखेर डिस्पोज गर्दा झोला भित्र “सि आर ओआइ इ एन लेखिएको ग्याँस सिलिण्डर भेटिएको पर्सा प्रहरीले बताएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.