वैशाख ९, प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मोर्चाबीचको बैठकमा आन्दोलनरत मधेसी मोर्चाले स्थानीय निकायको निर्वाचनमा सहमति जनाउने निर्णय गरेको छ ।
मोर्चालाई चुनावमा सहभागी गराउन सरकारले उसका केही मागलाई सम्बोधन गर्ने सहमति गरेको छ । आज सरकार र मोर्चाबीच भएका सहमति बुँदागतरुपमा पढ्नुहोस् ।
तपाईको प्रतिक्रिया