logo

बसले किच्दा एक छात्राको ज्यान गयो

      5/22/2017 गते 00 00 मा प्रकाशित     1124   पटक पढिएको

बीरगंज ८ जेठ । विरगंजको महावीरस्थान नजिक स्कुल बसबाट किचिएर एक छात्राको ज्यान गएको छ । दिल्ली पब्लिक स्कुलको कक्षा ९ मा अध्यनरत  १३ वर्षिया दिया अग्रवालको विद्यालय जाने क्रममा कादम्बरी स्कुलको बसबाट किचिएर  मृत्यु भएको हो। डिपिएस बिद्यालयको बस कुरेर बसीरहेकी अग्रवाललाई बस आएपछि बाटो काट्न खोज्दा कादम्बरी स्कुलको बसले किचेको हो । ना २ ख ८५३ नम्बरको बसको पछाडिको चक्काले  किचिएर  घटना स्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। आज बिहान ८स्३० बजेअरुदिन रोकीने भन्दा  विपरित दिसामा स्कुल बस रोकिएपछि बाटो काट्ने क्रमममा कादम्बरी स्कुलको बसले ठक्कर दिँदा घटनास्थलमा नै उनको मृत्यु भएको हो। कादम्बरी बसका चालकले अत्यधिक रक्सीसेवन गरी बस चलाएको  अग्रवालको परिवारजनको आरोप  छ ।
घटना पश्चात महाविरस्थान चोक केही बेर तनावग्रस्त बनेको थियो। आक्रोशित स्थानीयबासिले बसमा तोड फोड गरेका छन । चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.