सोलुखुम्बु, १३ जेठ । गोमा एयरको कार्गो विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै आज दुर्घटना भएको छ ।
विमानस्थलदेखि करिब दुई सय मिटर तल उक्त विमान झरेको जानकारी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिए पनि घटनाबारे अरु विवरण आएको छैन ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया