logo

बम बनाउने सामग्रीसहित पक्राउ

      5/7/2017 गते 00 00 मा प्रकाशित     1000   पटक पढिएको

गौशाला, २४ वैशाख । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्तालाई आज बम बनाउने सामग्रीसहित पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बर्दिबास–३ बाट नेपाल कम्युनिष्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुख तथा केन्द्रीय सदस्य सन्देश पौडेल, धनुषाधाम नगरपालिका–५ का आदम राईन, वडा नं ८ का पानकुमार लामा र मिथिला चौहानलाई पक्राउ गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.