logo

जेल भित्र कैदीले सम्भोग गर्न पाउने

      6/21/2017 गते 00 00 मा प्रकाशित     1033   पटक पढिएको

वीरगञ्ज, ७ असार । मुलुकको जेलमा जेलरले निर्वाह गर्ने साबिक भूमिका स“गै थप केहि जिम्मेवारी उनको का“धमा थपिदै छ । यसरी पाउने थप जिम्मेवारीमा कैदीलाई सम्भोगको सुविधा उपलब्ध गराउनु पर्ने मुख्य रहेको छ ।

नेपाल सरकारले ल्याउन लागेको कारागार ऐन २०७४ मा महिलाको प्रजनन अधिकार संरक्षणको उद्देश्यले कैदीलाई सम्भोगको सुविधा दिने व्यवस्था गरिएको छ । कानून आयोगका अध्यक्ष माधव पौडेलद्वारा मस्यौदा गरिएको कारागार २०७४ मा सो सुविधा कैदीलाई उपलब्ध गराउने प्रावधान राखिएको छ । सो ऐन अहिले छलफलमा छ । विधिसम्वत तरिकाले पास भएपछि चा“डै कार्यान्वयनमा आउने गृहमन्त्रालयका उच्च अधिकारीहरुको भनाई छ ।

ऐनमा भनिएको छ “कारागार प्रशासनले महिला प्रजनन अधिकारी संरक्षण गर्ने प्रयोजनका लागि छोरा–छोरी नभएकी महिला कैदी जन्मकैदको सजायमा कारागारमा रहेमा वा छोरा छोरी नभएकी महिलाको पति कारगारमा रहेमा त्यस्तो कैदीलाई निजको पति वा पत्नीस“ग प्रजनन अधिकार संरक्षणको लागि भेटघाट गर्ने अनुमति दिइने ।

त्यसको लागि सुरक्षित उपयुक्त र छुट्टै गोप्य कोठा तोकिए बमोजिम व्यवस्था कारागार प्रशासनले गर्नुपर्ने छ । तर प्रजनन अधिकार कायम भएको प्रमाणित भएमा वा ५० वर्ष उमेर पुरा भएको अवस्थामा सो सुविधा कैदीले पाउने छैनन् ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.