logo

एमालेको पार्टी प्रवेश एवं कार्यकर्ता भेला

      7/15/2017 गते 00 00 मा प्रकाशित     1285   पटक पढिएको


वीरगञ्ज ३१ असार :

                             नेकपा एमाले महानगरनगर कार्यसमितीले शनिबार वीरगञ्ज १५ मा पार्टी प्रवेश तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेकपा एमाले वीरगञ्ज वडा नं. २ का अध्यक्ष इमरान हुसैनको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेता एवं नेशनल मेडिकल कलेजका एमडी बसरुदिन अन्सारी, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य निर्मला देवकोटा, नेपाल पत्रकार महासंघका पर्सा अध्यक्ष श्याम बञ्जारा, नेकपा एमाले वीरगञ्ज नगरसंयोजक उषमान अन्सारी, प्रेस चौतारीका केन्द्रिय सदस्य बृजलाल पासवान लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

                         कार्यक्रममा राजपाका वडा नं. २ का उम्मेदवार बिहारी भाई उर्फ मतलु मियाँ ठकुराई लगायत सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पार्टीका नेता बसरुदिन अन्सारी, निर्मला देवकोटा, मानदेव हजरा लगायतका नेताहरुले टिका, माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
                          यसैगरी वीरगञ्ज वडा नं. १ छपकैयामा चुनावी छलफल तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । स्थानिय नेकपा एमालेका नेता भिखम महतोको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नवराज शर्मा, विशिष्ट अतिथि नेशनल मेडिकल कलेजका एमडि एवं नेकपा एमालेका नेता बसरुदिन अन्सारी, बसिर हवारी, रहमान अन्सारी, पन्नालाल प्रसाद लगायतले पार्टीको निति, सिद्धान्तको बारेमा चर्चा गर्दै पार्टीका बलियो बनाउनका लागि विभिन्न रणनीतिहरुको बारेमा समेत छलफल गरिएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.