logo

नेपाल प्रवेशद्वारमा सरसफाई 

      11/15/2019 गते 00 00 मा प्रकाशित     910   पटक पढिएको

वीरगन्ज ३० कार्तिक । भोलन्टियर वीरगंजको आयोजनामा शंकराचार्य गेट र त्यस आसपासको क्षेत्र सरसफाई गरिएको छ । नेपालको मुख्य प्रबेशद्वार वीरगंज शंकराचार्य गेटमा आज वृहत सरसफाई गरिएको हो ।  नेपाल प्रवेशको मुख्यद्वार फोहर भएकोले त्यसको सफाईमा ध्यान दिइएको राजन श्रीवासतवले बताउनु भयो । 


नेपाल कै मुख्य प्रबेशद्वारको रुपमा रहेको शंकराचार्य गेट र त्यस आसपासको क्षेत्रमा रहेको फोहर मैला लाई सफा गर्न सकियो तर एक दिनको सफाइले मात्र नहुने श्रीवास्तवको भनाई छ । उहाँले सरसफाईलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो

सफाई अभियानमा नेपाली सेना,नेपाल प्रहरी पत्रकार विद्यार्थी, प्रहरी, बैंकर, भोलन्टियर, समाजिक कार्यकर्ता र वीरगंज महानगरपालिका महानगरपालिकाको सरसफाई साझेदार संस्थाका कर्मचारीहरुको  सहयोगमा सरसफाई गरिएको थियो ।

सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्राध्यापक सुस्मा तिवारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछाने, लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.