बीरगंज । बीरगंज महानगरपालिकाका प्रमुख राजणशमान सिंहले भ्रष्टाचार मुद्वामा सफाई पाएका छन ।
साेमवार विशेष अदालतले उनलाई सफाई दिएकाे हाे वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह २०८३ असार २५ गते निलम्बनमा परेका थिए ।
यही मुद्वामा अदालतले उनलाई सफाई दिएकाे हाे ।
तपाईको प्रतिक्रिया