logo

राजनीतिशास्त्रका बिज्ञ चिफलाई नेविसंघको पेचिलो सवाल  प्रमुखको कार्यकाल कति वर्षको हो ?

 इसीमाना सम्वाददाता     २०७८ माघ २ गते ०९: ४० मा प्रकाशित     837   पटक पढिएको

नेपाल बिद्यार्थी संघले  वीरगंज स्थित हरिखेतान  बहुमुखी क्यम्पसका प्रमुखलाई  ज्ञापन पत्र मार्फत ७ सुत्रिय सुशासन युक्त सवाल सोधेको छ । 
क्याम्पसका प्रमुख डा. भगवान यादवले ज्ञापन पत्र बुझ्न मानेन ।

 

त्यसपछि बिद्यार्थीले ज्ञापन बाचन गरेर क्याम्पसको भित्तामा टाँसे । ज्ञापन बुझाउन र बुझ्नु लोकतान्त्रिक बिधि हो । जसलाई आन्दोलनको शालीन रुप भनिन्छ । ज्ञापन बुझेर माँग सम्बोधन गर्दा आन्दोलनका हिसात्मक रुपहरुको अन्त्य पनि हुन्छ ।

 

तर राजनीति शास्त्रमा बिद्यावारिधी उपाधी प्राप्त क्याम्पस प्रमुख डा. यादवले ज्ञापन पत्र किन बुझ्नु भएन ? नबुझे पछि बिद्यार्थी नेताहरुले जे बिकल्प देखी त्यही अनुरुप भित्तामा टाँस गरेर फर्किए । 

 नेविसंघ इकाई समितिका अध्यक्ष मनोज गुप्ताले भने अनुसार बुझ्न नमानिएको पत्र कलेजको भितामा टासिएको र तिन दिनको अल्टिमेटम दिएको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारि भीमकान्त पौडेललाई सो ज्ञापन पत्र बुझाईएको छ ।

ज्ञापन पत्रमा  सामुदायिक क्याम्पसको रुपमा रहेको हरि खेतान बहुमुखी क्याम्पसको प्रमुको कार्यकाल कति वर्षको हुन्छ ? बिद्यार्थीको संख्याको २५ प्रतिशत अनिवार्य रूपमा निःशुल्क छात्रवृत्ति तथा उत्कृष्ट विधार्थीलाई छात्रवृत्ति किन नदिएको हो ? बीरगंज बिश्वबिद्यालयको नाममा संकलन गरिएको रकम पारदर्शी किन नगरेको ?

 

बिश्व बिद्यालय अनुदान आयोगको अनुदानमा के मा खर्च भइरहेको छ ? कर्मचारीको संचयकोष  रकम र सामाजिक सुरक्षाकोषमा रकम कि जम्मा  हुन्न ? हरि खेतान बहुमुखी क्याम्पसको ब्यवस्थापन समिति कुन प्रक्रियावाट गठन गर्ने गरिएको छ ?करोडौंको लागतमा निर्माण भइरहेको छात्रावासमा सम्झौता अनुसारको सामग्रीहरुको प्रयोग नभएको देखिन्छ कारण के हो ?

 

 प्रश्न उठाइएको छ । यि सबै प्रश्न सुशासनको पक्षमा छन । हरि खेतान बहुमुखी क्याम्पसलाई सबल र प्राज्ञिक थलोको रुपमा स्थापित गर्न सहयोग गर्ने यो ज्ञापन पत्र भित्तामा टाँसीनु पर्ने चाही किन भन्ने अर्को प्रश्न समेत उठेको छ । 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.