logo

ठोरी मधेशको पहिलो पर्यटकीय पालिका , पर्यटक तान्नकालागि १० करोडको प्याकेज घोषणा

 इसीमाना सम्वाददाता     २०७८ चैत ११ गते ०७: ०० मा प्रकाशित     950   पटक पढिएको

मधेश प्रदेश सरकारले ठोरी गाउँपालिकालाई प्रदशेको पर्यटकीय गाउँपालिकाको रुपमा घोषणा गरेको छ ।

 

प्रदेश सरकारको ठोरी गाउँपालिकामा आज भएको मत्रंीपरिषदको बैठकले ठोरीलाई पर्यटकीय पालिकाको रुपमा घोषणा गर्ने निर्णय गरेको मुख्यमंत्री लालबाबु राउत गद्धीले जानकारी दिनु भयो ।

 

पर्यटकीय पालिकाको रुपमा ठोरीलाई घोषणा गर्दै मुख्यमंत्री राउतले पर्यटकलाई अकर्षित गर्ने गरि योजनाहरुको निर्माणकालागि १० करोडको प्याकेज समेत घोषणा गर्नु भयो । उहाँले पर्यटकहरुकोलागि ठोरी आउनै पर्ने ठाउ बनाउन सरकारले प्याकेज घोषणा गरेको बताउनु भयो । यही आर्थिक वर्ष देखी पालिकासंग मिलेर स्थानीय आवशयकताको आधारमा रकम खर्च गरिने उहाँले जानकारी दिनु भयो ।

 


ठोरीलाई पर्यटकीय पालिकाको रुपमा घोषणा गर्नकालागि प्रदेश सरकारको मंत्री परिषदको बैठक नै ठोरीको होटेल जंगल रिर्सोटमा आयोजना गरिएको थियो ।
यसैवीच मदेश प्रदेश सरकारका खानेपानी तथा सिचाई मन्त्री ओमप्रकाश शर्माले ठोरी १ भगवान नगरको टाँडीमा ओभरहेड ट्याङ्कीको शिलान्यास गर्नु भएको छ।

 

उजेलीदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा आयोजिगर्नु भएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री शर्माले ठोरी बासीलाई स्वच्छ खानेपानी पिउने अवसर दिन पाउँदा गर्व लागेको धारणा व्यक्त गर्नु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.