logo

पटेर्वामा एमाले अगाडि, वडा नं १ मा एमालेका अन्सारी सहित प्यानल नै बिजयी

 इसीमाना सम्वाददता     २०७९ जेठ १ गते १२: २८ मा प्रकाशित     634   पटक पढिएको

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

 


वडाध्यक्षमा निर्वतमान वडाध्यक्ष नेकपा एमाले पर्साका उपाध्यक्ष समेत रहेका फरमानमिया अन्सारी ५ सय २३ मत ल्याई विजयी भएका हुन। उनका निकटतम प्रतिद्वण्दी नेपाली कांग्रेसका सुलेमान अन्सारीले ३ सय ८४ मत पप्त गरेका छन ।

 

यस भन्दा अघिको चुनावमा अन्सारीले ४ सय ७६ मत ल्याई बिजय पाप्त गरेका थिए । वडामा अन्सारी सहित एमालेको प्यानल बिजयी भएको छ ।


गाउँपालिका अध्यक्षमा एमालेका हरिनारायण चौधरीले ५ सय ३७ मत, उपाध्यक्षमा एमालेकै मन्तुरा देवी चौधरीले ५ सय ४० मत प्राप्त गरेका छन । नेपाली कांग्रेसका दिनेश चौधरी ४ सय ७ उपाध्यक्ष ममता महतो ३ सय ९३ मत सहित पछ्याउदै छन ।

 

जसपाका दीपक यादव ४८ उपाध्यक्ष अशमोहिनी चौधरीले ५९ मत प्राप्त गरेका छन । नेपाल सुशासन पार्टीका अध्यक्षले २ सय ६६ उपाध्यक्ष कविता चौधरीले २ सय ८५ र वडाध्यक्षका उम्मेदवार हरिन्द्र सहनीले ३ सय ३५ मत पप्त गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.