logo

जीतपुर सीमरा नेपाली कांग्रेसका सभापति गुप्ता बैकिङ कसुरमा गिरफ्तार

      4/27/2020 गते 00 00 मा प्रकाशित     3257   पटक पढिएको

बीरगंज १५ बैशाख । 

नेपाली कांग्रेस जीतपुर सीमरा नगर कमिटीका सभापति श्यामबाबु गुप्तालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

बैकिङ कसुरमा गुप्ता बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा परेको उजुरीका आधारमा उहाँलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको । 

 


जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक बीरेन्द्र शाहीका अनुसार श्यामबाबु गुप्ता बिरुद्ध १५ लाख रुपेयाको चेक बाउन्सको उजुरी परेकोले उहाँलाई प्रहरीले हिरासतमा लिएको बताउनु भयो ।

 

शाहीले सोमवार गुप्ता आफै प्रहरी कार्यालयमा आएको बताउनु भयो ।

 

गुप्ता बिरुद्ध प्रहरीले बैकिङ कसुर अन्र्तगत अनुसन्धान गरि बयान लिएर अदालत पेश गर्नेु पर्ने कार्यविधि रहेको छ । 
सीमरामा ब्यपार राजनीतिमा उतिकै चर्चामा रहेका गुप्ताको यो गिरफ्तारीलाई सबैले आश्चर्यपूर्ण रुपले हेरेको छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.