logo

कोरोनालाई जीतेर घर फर्किएका युवा फेरी आइसोलेशनमा भर्ना,परिक्षणप्रति गम्भिर सवाल उठयो

      5/2/2020 गते 00 00 मा प्रकाशित     891   पटक पढिएको

बीरगंज २१ बैशाख ।
कोरोना भाइरसको संक्रमणलाई जीतेर घर फर्किएका युवालाई फेरी आइसोलेशनमा भर्ना गरिएको छ । रौतहटका ति युवामा वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचार पछि उनलाई १४ गते नारायणी अस्पतालले डिस्चार्ज गरेको थियो । 

 

ति युवालाई हिजो बेलुका नारायणी अस्पतालमा रहेको आइसोलेशमा पून भर्ना गरिएको छ । उनलाई किन भर्ना गरियो भन्ने बिषयमा अस्पतालले औपचारिक रुपमा केही बताएको छैन ।

 

ती युवकको केन्द्रीय प्रयोगशाला टेकुले १३ गते  थ्रोटस्वाबको रिपोर्ट नेगेटिभ भएको पुष्टि गरेपछि १४ गते अपरान्ह डिस्चार्ज भै इशनगर नगरपालिका रौतहट स्थित घर गएका थिए ।

 

डिस्चार्ज भएको एक साता पछि पुनः  नारायणी अस्पतालमा गए राति आए सगै थ्रोटस्वाबको परिक्षणको बिश्वसनीयता संगै बिभिन्न प्रश्नहरु उठेका छन ।

 

 नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपरेकाले आइसोलेसन वार्डमा ल्याइएको बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.