logo

मधेश बिश्वबिद्यालयको उपकुलपतीमा डा. शाक्यको नियुक्ती,इमान्दारीतापूर्क जिम्मेवारी पुरा गर्ने दृढता ब्यक्त

 इसीमाना सम्वाददाता     २०७९ भदौ २ गते ०८: १८ मा प्रकाशित     916   पटक पढिएको

बीरगंजको शैक्षीक क्षेत्रका अगुवा डा. दीपक शाक्य मधेश विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएका छन । वीरगंजको ठाकुुरराम बहुमुखी क्याम्पसमा प्रध्यापनरत डा.शाक्य वीरगंजको प्रख्यात वीरगञ्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक पनि ुहन ।

मधेश विश्वविद्यालय ऐन २०७९ को दफा १९ को उपदफा २ बमोजिम मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शाक्यलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । बिश्वबिद्यालयको कुलपती भने मुख्यमंत्री रहने प्रावधान रहेको छ ।

 

मुख्यमन्त्री राउतले प्राध्यापक डा. शाक्यलाई नियुक्ती पत्र हस्तान्तरण गरेका छन । मुख्यमंत्री राउतले मधेश बिश्वबिद्यालयको निर्दिष्ट उद्धेश्य प्राप्तिमा डा. शाक्यको नेतृत्वले सफलता पाउने बिश्वास ब्यक्त गरेका छन ।

 


लामो समयसम्म प्राज्ञीक क्षेत्रको उन्यनमामा क्रियाशिल शाक्यले मधेश विश्वविद्यालयपनि मधेशको ऐतिहासिक शैक्षीक संस्थाको रुपमा स्थापित गर्न सक्ने बिश्वास रहेको मुख्यमंत्री राउतले बताए ।

 

नवनियुक्त उपकुलपति डा. शाक्यले ईमान्दारीतापुर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन । शैक्षीक क्षेत्रको आफ्नो अनुभव र ज्ञानको भरपुर सदुपयोग गरेर उदाहरणीय काम गरेर देखाउ डा. शाक्यको भनाई छ । बद्धता छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.