logo

मोटरसाइकल दुर्घटनमा एक युवाको ज्यान गयो

      5/8/2020 गते 00 00 मा प्रकाशित     677   पटक पढिएको


कलैया २६ बैशाख ।
मोटरसाइकल दुर्घटनामा बारामा एकजनाको मृत्यु भएको छ । महागढिमाई नगरपालिका वडा नम्वर १० गञ्जभवानीपुरका अन्दाजी २४ वर्षिय  परशुराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्राले जानकारी दिनु भाये  ।
 मोटरसाइकल अनियन्त्रित कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो । आफैले चलाएको ना.४६ प. ३६६९ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुदा गम्भीर घाइते भएका यादवलाई जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएको थियो ।

 

अस्पतालमा पुर्याइएका यादवलाई चिकित्सकले मृत  घोषणा गरेका थिए । अत्याधिक रक्तश्राव भएको कारण उनको मृत्यु भएको चिकित्सकले बताए ।

 

दुर्घटना ग्रस्त मोटरसाइकल प्रहरी चौकी गञ्जभवानीपरको नियन्त्रणमा रहेको छ ।  यादवको पोष्टमार्टम पछि शव  परिवारजनको जिम्मा लगाइएको  प्रहरीले जानकारी गराएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.