logo

एपीएफद्वारा १ सय ४० केजी गाँजा बरामद

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक ३० गते ०८: ४२ मा प्रकाशित     386   पटक पढिएको

शसस्त्र प्रहरीले सर्लाहीबाट पानी बोकेको गाडीबाट १४० केजी गाजा बरामद गरेको छ ।

 

सर्लाहीको मलङ्गवा वडा नम्बर ११ स्थित गंगा पेट्रोल पम्पमा रोकिराखेको बागमती प्रदेश ३०१र००६ ख १७०४ नम्बरको टाटा गाडीबाट उक्त परिमाणको लागुणऔषध गाजा बरामद गरिएको शसस्त्र प्रहरी छिन्नमस्ता बाहिणी मधेस प्रदेशका डिआईजी गणेश ठाडा मगरले बताए ।

 

गाडीमा माथि पानि र तल ८० पोका गाँजा भारत तर्फ लैजान तैयारी अवस्थामा राखिएको मगरले बताए ।

 

बाहिणिपतीलाई सुचना आए लगत्तै शसस्त्र प्रहरीको बिओपी मलंगवाबाट खटिएको टोलीले साढे ७ बजे पक्राउ गरी आवश्यक कार्यबाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवालाई बुझाएको मगरले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.