logo

काठमाडौं–२ र ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली र गौतम विजयी , मानुषी र घर्ती तेश्रो स्थानमा

 इसीमाना सम्वाददाता     २०७९ मंसिर ७ गते ०६: ३४ मा प्रकाशित     421   पटक पढिएको

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । उनी एमालेका श्यामकुमार घिमिरेलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याए । एमालेका घिमिरेले ६ हजार ८ सय मत ल्याए ।

सत्ता गठबन्धनकी मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छन् ।

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छन् ।


उनी एमालेका मणिराम फुयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।


गौतमले १५ हजार २ सय २९ मतसहित विजयी हुँदा फुयालले ११ हजार ५ सय ५५ मत पाए ।

यस्तै, गठबन्धनकी ओनसरी घर्तीले ९ हजार ७ सय ४९ मत पाइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.