logo

काठमाडौं–२ र ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली र गौतम विजयी , मानुषी र घर्ती तेश्रो स्थानमा

 इसीमाना सम्वाददाता     २०७९ मंसिर ७ गते ०६: ३४ मा प्रकाशित     374   पटक पढिएको

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । उनी एमालेका श्यामकुमार घिमिरेलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याए । एमालेका घिमिरेले ६ हजार ८ सय मत ल्याए ।

सत्ता गठबन्धनकी मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छन् ।

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छन् ।


उनी एमालेका मणिराम फुयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।


गौतमले १५ हजार २ सय २९ मतसहित विजयी हुँदा फुयालले ११ हजार ५ सय ५५ मत पाए ।

यस्तै, गठबन्धनकी ओनसरी घर्तीले ९ हजार ७ सय ४९ मत पाइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.