logo

लोकप्रिय गुरु एमाले नेता चौधरी बिजयी

 इसीमाना सम्वाददाता     २०७९ मंसिर ७ गते ०३: २० मा प्रकाशित     458   पटक पढिएको

बाराको निवार्चन क्षेत्र नं ४ को प्रदेश सभा “क”मा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी बिजयी भएका छन ।

 

उनले १३ हजार ६ सय ९ मत प्राप्त गरि बिजयी भएका हुन ।

 

उनका निकटतम प्रतिद्वण्दी पाँचदलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ (अनिल ) ले ९ हजार ९ सय ८९ मत प्राप्त गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.