logo

जिराभवानीमा एकजना संक्रमीत ,सर्तकता अपनाउन गाउँपालिकाको आग्रह

      5/29/2020 गते 00 00 मा प्रकाशित     824   पटक पढिएको

 जेठ १३ गते क्वारनटाईनमा बस्ने १७ जनाको स्वाब लिई पि सि आर प्रशिक्षणका लागि बीरगंज पठाइएको थियो।

 

परिक्षण गरिएका मध्य  १६ जनाको नेगेटिभ रिपोर्ट आएको जिराभवानी गाउपालिकाका स्वास्थ्य संयोजक सफिकुल अंसारीले बताउनु भयो ।

 

सेढामा रहेको माध्यामिक बिद्यालयमा रहेको क्वारेन्टिनमा बसेका दुई जनाको रिपोट पनि नेगेटिभ आएको संयोजक अन्सारीले बताउनु भयो ।

 

संक्रमण पेजेटिभ देखिएका ब्यक्तिलाई आएका बिरामीलाई बीरगंज स्थित गण्डक अस्पतालको आईसुलेशनमा पठाईएको संयोजक अंसारीले बताउनु भयो ।

 

मा बि सेढवाको क्वारनटाईनमा रहेका तीन जना स्वास्थ्यकर्मी सहित ९२ जनाको पि सि आर रिपोर्ट नेगेटिभ आएको थियो। जस मध्ये ८९ जनालाई बुधबार क्वारनटाईनबाट आफनो घर पठाइएको थियो । अहिले सो क्वारनटाईनमा ४ जना र नौकाटोलाको क्वारनटाईनमा ३९ रहेका छन।


जिराभवानी गाउपालिकामा कोरोनाको संक्रमित भेटिएपछि गाउपालिकामा थप सर्तकता अपनाउन आग्रह गरिएको छ ।

 

गाउँपालिकाले संक्रमण प्रति सचेत रहन  र आफनो आनीबानीमा परिर्वतन ल्याउन आग्रह गरेको छ । गाउँपालिकाले लकडाउनको पालना गर्न गाउँपािलकाका बासिन्दालाई आग्रह गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.