logo

गाँजाको कारोवार बढ्दो,चारकोशे झाडीमा पचास किलो गाँजा सहित सोनवर्षाका तस्कर पक्राउ

      6/4/2020 गते 00 00 मा प्रकाशित     1051   पटक पढिएको

पटेर्वासुगौली गाउपालिका वडा नं १  महेन्द्रपुर (मलाही टाडी )बस्ने भुखल ठाकुर, वडा नं.४ भतौडा बस्ने जयप्रकाश राउत अहिर र वडा नं. २ बस्ने रामचरण सहनीलाई नेपाली सेनाले गाँजा सहित पक्राउ गरेको छ।

 


गाँजाका तस्करहरुले चारकोशे झाडीको बाटो भएर गाँजा पर्सामा जिल्लामा भित्रयाउने गर्दछन । राष्ट्रिय नकुञ्जको सुरक्षार्थ खटेको नेपाली सेनाले निकुञ्ज क्षेत्रमा गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । 

 


मकवानपुरको उच्च पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा मनहरी लोथर क्षेत्र हुदै जंगलको बाटो भएर पर्सामा ल्याउने गरिन्छ ।  

 यसै क्रममा आज बिहान  तीन बजे नेपाली सेनाले पटेर्वासुगौली गाउँपालिका–१ सोनवर्षानजीकबाट  पचास किलो गाँजासहित उनीहरुलाई पक्राउ गरेहेको हो । 


    पक्राउ परेका तीनैजनालाई सेनाले बिहान गाँजासहित इप्रका पटेर्वासुगौलीको जिम्मा लगाएको छ। इप्रका पटेर्वासुगौलीका प्रनि दीपक चोरवारले तीनैजनालाई आवश्यक कारबाईको लागि पर्सा जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान शुरु भएको जानकारी दिनु भयो । 

   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.