logo

प्रहरीलाई देखेपछि फालिएको झोलामा छ लाख, थप अनुसन्धान हुदै

      6/21/2020 गते 00 00 मा प्रकाशित     981   पटक पढिएको

सशस्त्र प्रहरी बलको भिस्वा बिओपीले छ लाख नेपाली रूपैयाँ बरामद गरेको छ।भारतको सिक्टाबाट नेपाल प्रबेश गरेका एक व्यक्ति सशस्त्र प्रहरी देख्ना साथ झोला छोडेर भागेको र छोडेको  झोलाबाट छ लाख नेपाली रूपैयाँ बरामद भएको सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीले जानकारी दिनु भयो ।

 

उक्त रकम हुण्डीको हुन सक्ने उहाँले बताउनु भयो । यस अगाडि सशस्त्र प्रहरी बलको बन्जरा स्थित बिओपीले २२ लाख ४८ हजार सहित एक व्यक्तिलाई पक्राउ गरेको थियो।बिओपीका निरिक्षक हरि पराजुलीले जानकारी दिए अनुसार बहुदरमाई नगरपालिका ५ भमराटार घर भएका प्रकाश साहबाट सो रकम वरामद गरेको थियो ।

 

साहले चढेको ना ४३ प २८०२ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटर साईकलको ट्याङ्की मुनि लुकाएको अवस्थामा सो रकम वरामद भएको थियो ।सशस्त्रले बरामद गरेको रकम सहित साहलाई जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि बुझाएको थियो ।सो रकम हुण्डीको हुन सक्ने थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.