logo

महानगरका कर्मचारी भय र संत्रासमा, सुरक्षाको भरपर्दो ब्यवस्था गर्न माँग, राजनीतिक समस्या राजनीतिक रुपमै हल खोज्न आग्रह

 इसीमाना सम्वाददाता     २०८० असार १२ गते ०१: ३८ मा प्रकाशित     593   पटक पढिएको

वीरगञ्ज । वीगंज महानगरपालिकाका प्रमुख प्शासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलमाथि बिकास निर्माणको अनुगमनमा जादा अभद्र ब्यवहारको प्रयास भएको छ ।

 

वीरगंज महानगरपालिकाको वडा नं १ मा पौडेल माथि अभद्र ब्यवहार भएको हो । कार्यालयमा समेत बिभिन्न स्वाथृ भएका समुहका ब्यक्तिबाट कार्यकारी प्रमुख सहित अन्य अधिकृतलाई पनि धम्की आउने गरेकोले काम गर्ने वतावरण धुमील भएको अए अधिकृतले गुनासो गरे ।

 

अहिले सरोकार समेत नभएका व्यक्तिहरु बजेट र विकासको नाउँमा कार्यालयमा प्रवेशगरी योजनाशाखाका कर्मचारीलाई धम्काउने र गालीगलौज समेत गर्न थाले पछि कार्यालय र फिल्डमा खटीने कर्मचारी असुरक्षित भएका छन ।

 

वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा नगर प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने गरेका छन् । असार मसान्तमा बजेट माग्ने र अनावश्यक दुख दिने नियतले कार्यालयमा आउने मानिसको संख्या बढेकोले सुरक्षा सतर्कता बढाइएको महानगरपालिकाले जनाएको छ ।

 

वीरगञ्ज महानगरका कर्मचारीले स्वार्थ समूह र व्यक्तिबाट हुने अनावश्यक हस्तक्षेप, दुव्यवहार, आक्रमण र धाकधम्कीका घटना नियन्त्रण नभए कार्यालय र फिल्डमा काम गन नसकिने महानगर प्रमुखलाई जानकारी दिएका छन् ।

 

वीरगञ्ज महानगरपालिका भित्र र फिल्डमा खटिने कर्मचारीको शान्तिसुरक्षाको व्यवस्था गर्न र दोषी माथि कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । भौतिक असुरक्षाको कारण काम गर्न सक्ने वातावरण नभए चरणबद्ध आन्दोलनमा उत्रने कर्मचारीले चेतावनी दिएका छन् ।

अमूक राजनीतिक दलको आवरणमा हुने अपराधीक गतिविधिलाई समयमै नियन्त्रण नगरेमा यसले महानगरपालिका भित्र अराजकता र दण्डहिनताको स्थिती पैदा हुन सक्ने भन्दै कर्मचारीले चिन्ता जाहेर गरेका छन् । उनीहरुले राजनीतिक समस्याको समाधान राजनीतिक ढंगबाट खोज्न समेत आग्ह गरेका छन ।

 

भौतिक रुपमा आक्रमणका घटना बढन थालेको भन्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीले शान्ति सुरक्षाको व्यवस्था गर्न महानगर प्रमुखसँग माग गरेका छन् ।

 

विभिन्न स्वार्थ समूहसँग जोडिएका व्यक्तिहरुले महानगरको कार्यालय र फिल्डमा जाने कर्मचारीलाई दुव्र्यवहार गर्न खोजेको हुदा काम गर्ने वातावरण नभएको भन्दै नगर प्रमुख राजेशमान सिंह समक्ष आज कर्मचारीले ध्यानाकर्षण पत्र बुझाउने भएका छन् । महानगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष मनोज राउतको अनुरोधमा स्थलगत अनुगनमा पुग्नु भएका प्रमुख प्रशासकिय अधिकृत पौडेलमाथि केही व्यक्तिले हुलहुज्जत गर्न खोजेका थिए ।

 

महानगरपालिकाले सडक गल्ली भित्रका ५ मिटर सम्मका रोडमा ढलान नगर्ने नीति अख्तियार गरेको छ । महानगरको सौन्दर्यकरणको बजेटबाट सडकमा कंकिट व्लक पेवर्स राखेर सडक निर्माणको काम भइरहेको अवस्थामा उक्त सडकमा पेवर्स नराखी ढलान गर्न स्थानीयवासीले माग गरेका थिए ।

 

प्रशासकिय अधिकृत पौडेलले सौन्दर्यकरणका लागि तोकिएको बजेट भएकोले यसमा पेवर्स राख्ने काम भएको जानकारी दिनु भएको थियो । पर्यावरणलाई व्यवस्थित गर्न साना गल्लीहरुमा ढलान भन्दा पेवर्स प्रभावकारी हुने र यसले गाउँटोलको सौन्दर्यकरण राम्रो देखिने भएकोले महानगरपालिकाले चालु आर्थिक बर्ष देखि साघुँरा सडकमा ढलान नगर्ने नीति लिएको छ ।

 

बर्षातको पानी जमिनमा सजिलै जाने र बृक्षरोपण गर्न सकिने भएकोले पेवर्सबाट सडक निर्माण गर्न खोजिएको महानगरपालिकाको भनाई छ । अहिले सरोकार समेत नभएका व्यक्तिहरु बजेट र विकासको नाउँमा कार्यालयमा प्रवेशगरी योजनाशाखाका कर्मचारीलाई धम्काउने र गालीगलौज समेत गर्न थाले पछि कार्यालय र फिल्डमा खटीने कर्मचारी असुरक्षित भएको भन्दै मेयर राजेशमान सिंहको ध्यानाकर्षण गराउन खोजिएको एक कर्मचारीले बताए । वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा नगर प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने गरेका छन् ।

 

असार मसान्तमा बजेट माग्ने र अनावश्यक दुख दिने नियतले कार्यालयमा आउने मानिसको संख्या बढेकोले सुरक्षा सतर्कता बढाइएको महानगरपालिकाले जनाएको छ ।

 

वीरगञ्ज महानगरका कर्मचारीले स्वार्थ समूह र व्यक्तिबाट हुने अनावश्यक हस्तक्षेप, दुव्यवहार, आक्रमण र धाकधम्कीका घटना नियन्त्रण नभए कार्यालय र फिल्डमा काम गन नसकिने जानकारी दिएका छन् । वीरगञ्ज महानगरपालिका भित्र र फिल्डमा खटिने कर्मचारीको शान्तिसुरक्षाको व्यवस्था गर्न र दोषी माथि कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

 

भौतिक असुरक्षाको कारण काम गर्न सक्ने वातावरण नभए चरणबद्ध आन्दोलनमा उत्रने कर्मचारीले चेतावनी दिएका छन् । अमूक राजनीतिक दलको आवरणमा हुने अपराधीक गतिविधिलाई समयमै नियन्त्रण नगरेमा यसले महानगरपालिका भित्र अराजकता र दण्डहिनताको स्थिती पैदा हुन सक्ने भन्दै कर्मचारीले चिन्ता जाहेर गरेका छन् । उनीहरुले राजनीतिक समस्याको समाधान राजनीतिक ढंगबाट समाधान खोजिनुपर्ने तर्फ सम्वन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.