logo

घुस खाएको आरोपमा क्राइम टोलीमा रहेका प्रहरी कर्मचारी प्रदेश मुख्यालय झिकाइए

      7/23/2020 गते 00 00 मा प्रकाशित     1102   पटक पढिएको

प्रदेश प्रहरी कार्यालय जनकपुरधामले बीरगंजमा घुमुवाको रुपमा परिचालती केही प्रहरी कर्मचारीलाई प्रदेश मुख्यालयमा झिकाएको छ । प्रहरी आचरण बिरुद्धको गतिविधि गरेको पाइएपछि उनीहरुलाई प्रदेश कार्यालयले झिकाएको हो । 

 


बीरगंजको क्राइमटोलीमा रहेर प्रहरी आचरण अनुसारको गतिविधि नगरेको आरोप लागेका प्रहरी नायब निरिक्षक मनोज ठाकुर सहित अन्य तीन जनालाई प्रदेशमा झिकाइएको प्रदेश प्रहरी कार्यालय स्रोतल जानकारी दिएको छ । 


जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम हेर्ने प्रहरी निरिक्षक रबिभूषण यादवको संरक्षणमा प्रहरी आँचरण बिपरित अनधिकृत रुपमा तस्कर र अपराधीसंग मिलेर पैसा कमाउने धन्दामा लागेको आरोप ताएिका प्रहरी कर्मचारीमाथि लागेको छ । 


ठाकुर संगै  अनिल राय,राजकिशोर  र उपेन्द्र प्रसाद समेत तानिएको स्रोतले जनाएको छ । 


प्रदेश प्रहरी कार्यालयले अपराधको न्यूनीकरण र अपराधीलाई कानूनी दायरामा ल्याउने अभियान चलाई रहेको बेलोमा त्यसको प्रतिकूल हुने गरि प्रहरी संगठनलाई कमजोर बदनाम बनाउने काममा लागेको गुनसो आएपछि प्रदेश प्रहरी कार्यालय हर्कतमा उत्रिएको हो ।


आरोप लागेका प्रहरी कर्मचारीले कतिपय अवस्थामा अनधिकृत कारोवारीसंग लिएको पैसा समेत फिर्ता गर्नु परेको चर्चा अहिले बीरगंजमा ब्यपाक रुपमा चलिरहेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.