logo

बीरगंजमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको बृद्धको मृत्यु

      7/29/2020 गते 00 00 मा प्रकाशित     801   पटक पढिएको

कोरोना भाइरसको संक्रमणबाट ७१ वर्षिय अर्का एक बृद्धको ज्यान गएको छ । उहाँको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा आज दिउसो निधन भएको हो ।

 

उहाँको निधन पछि आएको रिपोर्टमा उहाँमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनु भयो ।  

 

मृगौला र निमोनियाको समस्याले ग्रसीत बृद्ध पखला लागेका कारण अस्पताल भर्ना हुनु भएको थियो । कतिपय अस्पतालले भर्ना लिन नमानेपछि उहाँ मेडिकल कलेजमा पुग्नु भएको थियो ।

 

उहाँको साउन ११ गते आइतबार शुल्क नै पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब दिइएको थियो । उहाँको निधन पछि आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।


वृद्धको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा। असरफ हुसैनले जानकारी दिनु भयो  । उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

 

यस अघि बिहान  ६८ बर्षीय बृद्धको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको थियो ।   गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको थियो 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.