logo

मधेशलाई सुख्खा प्रदेश घोषण गरेर किसानलाई राहत दिन एमालेको माँग

 इसीमाना सम्वाददाता     २०८० सावन १४ गते ०४: २२ मा प्रकाशित     270   पटक पढिएको

जनकपुर । नेकपा एमालेले मधेश प्रदेश सरकारसंग मधेश प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गरि किसानलाई राहत तथा क्षतीपूर्ती दिन माँग गरेको छ । नेकपा एमाले मधेश प्रदेश संसदीय दलका सचेतक लखन दास तात्माले मुख्यमंत्री सरोज यादवलाई ज्ञापन पत्र बुझाउदै यस्तो माँग गरेका हुन ।

 


महामारीको रुपमा फैलिएको लम्किस्कीन रोगका कारण किसानका पशु चौपायाहरु मरेको अवस्थामा त्यो रोगको नियन्त्रणकालागि प्राविधिकहरु खटाउन , भ्याक्सिनको ब्यवस्था र मरेका पशुको क्षतीपूर्ती दिन समेत नेकपा एमालेले माँग गरेको छ ।


एमालेले सरकारसंग मधेशका किसानकालागि उन्नत जातको बिउ बिजन र समयमै मलखाद उपलब्ध गराउन समेत मााग गरेको छ । बिधुतीकरणसंग आवद्ध अएका किसानहरुकोलागि २४ घण्टा बिजुली उपलब्ध गराउन माँग गरेको छ । मधेश प्रदेश हरेक जिल्लामा कम्तिमा एउटा पशु अनुसन्धान प्रयोगशालाको ब्यवस्था गर्न समेत एमालेले माँग गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.