logo

नेपाली काग्रेसका केन्द्रीय सदस्य चौरसियामा पनि कोरोना संक्रमण पुष्टि

      8/6/2020 गते 00 00 मा प्रकाशित     791   पटक पढिएको

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव पूर्व मंत्री अजयकुमार चौरसियामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


नारायणी अस्पतालको पिसिआर परिक्षण प्रयोगशालाले बिहिवार बिहान सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार ५६ वर्षीय नेता चौरसियामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

 


चौरसिया बीरगंज ११ स्थित घरमै हुनुहुन्छ । घर मै आइसोलेशनमा बसेको छ उहाँले भन्नु भयो “आवश्यक परे चिकित्सकको सल्लाह अनुसार अस्पताल पनि जानु पर्ला ।

 

पार्टी भित्र महाधिवेशनका बिषयमा छलफल चलेको बेला नेता चौसिया केही दिन काठमाण्डौ जानु भएको थियो । काठमाण्डौ बाट फर्किएपछि उहाँर्मा  ज्वरो र रुघाखोकी देखा परेको थियो । उहाँले मङ्गलबार आफ्नो स्वाब परिक्षणकालागि दिुनु भएको थियो  बिहिबार बिहान थपिएका ४३ सङ्क्रमितमा नेता चौरसियाको समेत पोजेटिभ रिपोर्ट आएको हो । 

 


चौरसियाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 
साउन महिनामा मात्र  पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु समेत भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.