logo

पर्सामा २१ जना संक्रमीत थपिए , संक्रमीतको संख्या २१ सय नाघ्यो ,४ सय बढीले कोरोना परास्त गरे

      8/27/2020 गते 00 00 मा प्रकाशित     668   पटक पढिएको

वीरगञ्जस्थित नारायणी अस्पताल पिसिआर प्रयोशालामा गरिएको पछिल्लो परिक्षणको नतिजा आउँदा थप ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

 

पर्सामा २१, बाराका ६ र रौतहटका ३ जनागरी थप ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो  ।

प्रयोशालामा बुधबार राती ५ सय १० जनाको स्वाबको नमूनालाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा नेपाली सेना , शसस्त्र प्रहरी र स्वास्थ्यकर्मीसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जनाकारी दिनु भयो ।

 

थपिएका सङ्क्रमितमा ४ जना महिला रहेका छन ।   त्यसैगरी रौतहटको गौर कारागारमा  रहेका ३ जना, सशस्त्र प्रहरी गुल्म नम्बर १५ मा २ जना र जीतपुर आर्मी ब्यारेकमा एक जनामापनि सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. चौरसियाले जानकारी दिनु भयो  ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ७ जना र कालिकामाई गाउँपालिका वडा नम्बर ५ विरन्चीवार्वामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाराको महानगढीमाई नगरपालिकामा ४ जना र कबहीमा एक जना सङ्क्रमित थपिएका छन् ।


 आज थपिएकाहरुलाई मिलाएर जिल्लामा कुल सङ्क्रमितको संख्या २ हजार १ सय २२ पुगेको छ । जसमध्ये ४ सय ४४ जना कोरोनामुक्त भएका छन्  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.