logo

निजगढका होटेल संचालक पौडेल सहित ४ जुवाडे गिरफ्तार

      9/16/2020 गते 00 00 मा प्रकाशित     713   पटक पढिएको

इलाका प्रहरी कार्यालय निजगढ, बाराले  निजगढका होटेल संचालक रमेश पौडेल सहित ४ जना जुवाडे लाई पनि गिरफ्तार गरेको छ । 


 निजगढ नगरपालिका वडा नम्बर ७ का ४७ वर्षिय टोकल भनिने जीतसिंह लामा, सोही नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय हरि ढुंगाना, सोहि वडाका ४६ वर्षिय होम बहादुर खड्का, पर्सा ठोरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल निजगढ नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ४७ वर्षिय शिव अधिकारी लाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।  ।

उनीहरु पेशेवर जुवाडे रहेको प्रहरीले बताएको छ । उनीहरुका साथबाट ५३ हजार नगद रकमसहित ३ बुक तास समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक विकास थपलियाले जानकारी दिनु भएको छ  ।

 

पक्राउ परेका मध्ये जीतसिंह लामा राष्ट्रिय खेलकुद परिषदका , बारा जिल्ला तेक्वान्दो प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्री समेत रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.