logo

प्रशासनले तोक्यो प्याजको मूल्य, बढीमा कारोवार गरे कारवही

      9/20/2020 गते 00 00 मा प्रकाशित     879   पटक पढिएको

जिल्ला  प्रशासन कार्यालय पर्साको पहलमा  प्याजको मूल्य तोकेको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आज बसेको बैठकले हालका लागी प्याजको थोक मुल्य प्रति केजी ६५ र खुद्रा मुल्य प्रति केजी ७५ रुपैया तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 

भारतले प्याज निर्यातमा रोक लगाएपछि प्याजको मूल्य आकाशिएको छ । यस्तो बेलामा ब्यापारीले कृत्रिम अभाव सृजना गरेर महगो मूल्यामा प्याज बेच्न थालेको थाहा पाएपछि स्थानीय प्रशासनले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

 

प्रशासनले तोकेको मूल्यमा भन्दा बढी रकममा प्याज बेचेको पाइएमा  कानून बमोजीम कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले प्याजको कालोबजारी गर्ने व्यवसायीहरुलाई कारवाही गर्नसाथ मुल्यपनि तोकिएको हो ।
बजार अनुगमनको क्रममा प्याज संचीत गरेर चर्को मुल्यमा बिक्रि वितरण गर्दै अभाव सृजना गर्ने क्रम बढेपछि प्रशासनले मुल्य तोकेको हो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.