logo

गरुडा नगरपालिका–८ जिगडियाका बिजय रामको हत्या प्रकरण, प्रहरीलाई कारवाही गर्न समितिको सिफारिश

      9/23/2020 गते 00 00 मा प्रकाशित     993   पटक पढिएको

रौतहटको गरुडाका विजय राम मृत्यू प्रकारण छानवीन गर्न बनेको समितिले प्रहरीलाई कारवाही गर्न सिफारिश गर्दै आफनो प्रतिवेदन बुझाएको छ ।

 

गरुडाका विजय राम मृत्यू प्रकारणमा मुछिएका एसपी  , डिएसपी , लगाएतका प्रहरी लाइ कार्वाही गर्न भन्दै छानविन समितिले  प्रतिवेदन बुझाएको हो ।


रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका १९ बर्षिय युवक विजय रामको प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएको परिवार तथा साथनीयले आरोप लगाउदै आएका छन ।


सो घटनामा त्यस समयमा रौतहट प्रहरी प्रमुख उपरीक्षक रविराज खडका , डिएसपी ज्ञानकुमार महतो लगाएत ६ जना बिरुद्ध पिडित परिवारले मुद्धा समेत दर्ता गराएका छन ।


एसपी खडकालाइ भदौ १८ गते रौतहट प्रहरी प्रमुखबाट हटाई प्रहरी प्रधान कार्यालय तानिएको थियो भने डिएसपी महात्तो लाइ जनकपुर तानिएको र अन्य तीनजना लाइ निलम्वन गरीएको थियो ।


बिजय राम मृत्यू प्रकरणको छानविन गर्न बनेको समितीले प्रहरीको कमजोरी देखीएको भन्दै कार्वाही को सिफारीस भएको बताइएको छ ।


गरुडा नपा ८का २० बर्षिय निरन्जन रामको हत्या गरेको आरोपमा विजय रामलाइ प्रहरीले पक्राउ गरेको थियो ।
हिरासतमा कुटपिट बाट बिरामी भएका बिजयको भदौ ११ गते उपचारको क्रममा बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यू भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.