logo

गरुडा नगरपालिका–८ जिगडियाका बिजय रामको हत्या प्रकरण, प्रहरीलाई कारवाही गर्न समितिको सिफारिश

      9/23/2020 गते 00 00 मा प्रकाशित     879   पटक पढिएको

रौतहटको गरुडाका विजय राम मृत्यू प्रकारण छानवीन गर्न बनेको समितिले प्रहरीलाई कारवाही गर्न सिफारिश गर्दै आफनो प्रतिवेदन बुझाएको छ ।

 

गरुडाका विजय राम मृत्यू प्रकारणमा मुछिएका एसपी  , डिएसपी , लगाएतका प्रहरी लाइ कार्वाही गर्न भन्दै छानविन समितिले  प्रतिवेदन बुझाएको हो ।


रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका १९ बर्षिय युवक विजय रामको प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएको परिवार तथा साथनीयले आरोप लगाउदै आएका छन ।


सो घटनामा त्यस समयमा रौतहट प्रहरी प्रमुख उपरीक्षक रविराज खडका , डिएसपी ज्ञानकुमार महतो लगाएत ६ जना बिरुद्ध पिडित परिवारले मुद्धा समेत दर्ता गराएका छन ।


एसपी खडकालाइ भदौ १८ गते रौतहट प्रहरी प्रमुखबाट हटाई प्रहरी प्रधान कार्यालय तानिएको थियो भने डिएसपी महात्तो लाइ जनकपुर तानिएको र अन्य तीनजना लाइ निलम्वन गरीएको थियो ।


बिजय राम मृत्यू प्रकरणको छानविन गर्न बनेको समितीले प्रहरीको कमजोरी देखीएको भन्दै कार्वाही को सिफारीस भएको बताइएको छ ।


गरुडा नपा ८का २० बर्षिय निरन्जन रामको हत्या गरेको आरोपमा विजय रामलाइ प्रहरीले पक्राउ गरेको थियो ।
हिरासतमा कुटपिट बाट बिरामी भएका बिजयको भदौ ११ गते उपचारको क्रममा बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यू भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.