logo

बारा र रौतहटको सीमा बंकुलमा गोली चल्यो, एक जना घाइते, थप अनुसन्धान हुदै

      10/21/2020 गते 00 00 मा प्रकाशित     809   पटक पढिएको

डिउटीमा रहेको प्रहरीलाई पेस्तोल देखाएर आक्रमण गर्न खोज्नेका बिरुद्ध बारामा प्रहरीले जवाफी फायर गरेको छ ।   बाराको नेपाल–भारत सिमामा पर्ने बंकुल बजारमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

 

भारतबाट नेपाल आइरहेका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले प्रतिरक्षामा गोली चलाएको बारा  प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो  ।

    
प्रहरीको जवाफी कारवाहीमा गोली लागेर व्रिजकिशोर कुशवाहा भन्ने व्यक्त घाइते भएको वताइएको छ । उनको पाखुरामा गोली लागेको छ । गोली लागेर घाइते भएका कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 घटनाको बिषयमा अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.