logo

प्रम ओलीद्वारा मंत्रीमंण्डल पूर्नगठन कसले पायो जिम्मेवारी (सूचीसहित)

      12/25/2020 गते 00 00 मा प्रकाशित     764   पटक पढिएको

पुनर्गठित मन्त्रिपरिषदका सदस्यहरुले राष्ट्रपतिबाट सपथग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन यसप्रकार भएको छ ।

नयाँ तथा हेरफेर भएका मन्त्रीहरु :

टोपबहादुर रायमाझी (उर्जा मन्त्री)

मणि थापा (खानेपानी)

प्रभु साह (शहरी विकास)

प्रेम आले (वन मन्त्री)

गणेश ठगुन्ना (सामान्य प्रशासनमन्त्री)

गौरी शंकर चौधरी (श्रम मन्त्री)

दावा लामा (युवा तथा खेलकुद)

जुली कुमारी महतो (महिला बालबालिका)

विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

हृदयेश त्रिपाठी (स्वास्थ्य मन्त्री)

लीलानाथ श्रेष्ठ (कानून)

शिवमाया तुम्बाहाङ्फे (भूमिसुधार)

पद्मा अर्यालले (कृषि मन्त्रालय)

कृष्ण गोपाल श्रेष्ठ (शिक्षामन्त्री)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.