logo

जन्मदिनको खर्च प्रतिष्ठानलाई, पत्रकार महिलाको बृति बिकासमा खर्च गरिने 

      1/10/2021 गते 00 00 मा प्रकाशित     1750   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजीत एक कार्यक्रममा उहाँले जन्मउतसवमा खर्च हुने ११ हजार रुपैया स्व.बिन्दुदेवी पाण्डे स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गनुृ भएको हो । 


जन्मदिवसमा खर्च गरिने रकम पत्रकार महलिाको बृति बिकासमा र्खच गर्ने गरि प्रतिष्ठानलाई हस्तान्तरण गरिनु राम्रो काम भएको नेपाल पत्रकार महासंघ प्रदेश २ का कार्यवाहक अध्यक्ष के.सी.लामिछानेले बताउनु भयो । 


उहाँले ब्यवसायीत्र पत्रकारिताको बिकास हुन नसकेको चर्चा गर्दै श्रमजीवी पत्रकारहरुले अनेकौ चुनौतीको सामना गर्दै काम गरिरहेको बताउनु भयो । पेशागता तथा भौतीक असुरक्षाको वीचमा पनि पर्साका श्रमजीवी पत्रकारहरुले गरेको काम प्रशंसनीय रहेको कार्यवाहक अध्यक्ष लामिछानेको भनाई थियो ।

 

उहाँले कविता खडकाले प्रतिष्ठालाई जन्मउत्सव मनाउने रकम उपलब्ध गराएर नमुना प्रस्तुत गरेको बताउदै पत्रकार महिलाहरुको सीप बिकासमा आफै स्रोत परिचालन गर्ने यो प्रचलनलाई भोली समाजले उच्च सम्मान गर्ने बताउनु भयो । 


कार्यक्रममा माई टि.भीका सम्पादक सरोज खडकाले प्रतिष्ठाले रकमको सदुयपोग गर्दै राम्रो काम गर्ने बिश्वास ब्यक्त गनुृ भयो । कविता खडकाले आउने दिनमा पनि आफनो तर्फबाट नियमित रुपमा प्रतिष्ठालाई केही रकम हस्तान्तरण गरिरहने बताउनु भयो । उहाँले पत्रकार महिलाहरुको हितकोलागि आफूहरुले कोष बनाएर काम गर्न लागेको पनि उहाँले जानकारी दिनु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, सह सचिव निलिमा पौडेल , बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतले खडकाको कामको उच्च प्रशंसा गर्नु भएको थियो । 


प्रतिष्ठानका अध्यक्ष बिजय भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार लक्ष्मी खरेलले गर्नु  भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.